kmcampus@gmail.com / +977-78-540115 / Kawasoti -2, Nawalparasi
CONGRATULATION ! !
12 Class उतिर्ण सम्पूर्ण भाई बैनीहरुलाई हार्दिक बधाई दिदै उच्च शिक्षाको लागि कुमार्वती बहुमुखी क्याम्पसमा कवासोती मा स्नातक तहमा अध्ययनका लागि हार्दिक स्वागत गर्दछु। तपाइहरुको सपना पुरा होस् !शुभकामना !! –Ram pokharel
