Notice

Notice

कक्षा १२ को पठनपाठन सम्बन्धि सूचनाउपरोक्त सम्बन्धमा कक्षा १२ को पठनपाठन यहि मिति २०७५ साल आषाढ २५ गते सोमबार देखि नियमित रुपमा संचालन हुने जानकारी सम्बन्धित विद्यार्थीहरुमा सूचित गरिन्छ ।

12 Class उतिर्ण सम्पूर्ण भाई बैनीहरुलाई हार्दिक बधाई दिदै उच्च शिक्षाको लागि कुमार्वती बहुमुखी क्याम्पसमा कवासोती मा स्नातक तहमा अध्ययनका लागि हार्दिक स्वागत गर्दछु। तपाइहरुको सपना पुरा होस् !शुभकामना !! –Ram pokharel